राष्ट्रपति भण्डारी सलामी ग्रहण गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर: प्रदीपराज वन्त